Logo

रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २–० गोल अन्तरले पछि परेको थियो । खेलको १५औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए…