रोल्पा । नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समितिको आयोजनामा फाल्गुन १ गते २७ औं महान जनयुद्ध दिवसको अवसरमा (वीरजंग)स्मृति प्रथम कप आयोजना गर्न लागेको छ । परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको लाली गुराँस युवा क्लबको प्राङ्गणमा स्वर्गीय (वीरजंग)स्मृति प्रथम कप प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । विशेष गरि फाल्गुन १ गते जनयुद्ध दिवसलाई लक्षित गरेर…