ढाका — बंगलादेशविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ घोषणा गरिएको छ। बिहीबार मुख्य प्रशिक्षक हरि खड्काले किरणकुमार लिम्बुको कप्तानीमा टोलीको पहिलो रोजाइ सार्वजनिक गरेका हुन्। नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ। दुवै टोली जितका खोजीमा रहेका छन्। यसअघि गत सेप्टेम्बर ५ मा काठमाडौंस्थित दशरथ…