इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा होनेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछ। फिफा वरीयतामा नेपालभन्दा माथि रहेको चिनियाँ ताइपेई ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ। सन् १९७७ देखि अन्तर्राष्ट्रिय महिला फुटबल यात्रा सुरु गरेको चिनियाँ ताइपेईले १९७७, १९७९ र १९८१…