Logo

टस जितेर जनकपुरले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई दियाे फिल्डिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दियो । यो खेलमा जनकपुरको कप्तान परिवर्तन गरिएको छ । सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेललाई दिइएको छ । यो खेलमा नियमित…