Logo

सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो । मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता…