Logo

खेलकुद

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य



काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समुह चरणको अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

वर्षाले प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन जोड्यो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ०२ बजे