Logo

स्पेनिस लालिगा : रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ । आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १–१ गोलको बराबरी खेले । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले…