Logo

अझैपनि बाल विवाह अन्त्य गर्न सबैभन्दा ठूलो चुनौति देखिन्छ : बालअधिकारकर्मी आचार्य

काठमाडौं । डा.देबकी आचार्य सक्रिय बाल अधिकारकर्मी हुन् । साहित्य र बालबालिकाको अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय उनी स्थानीय तहमा बालबालिकाको अधिकार र नीतिगत सुधारका क्षेत्रमा पनि क्रियाशील छिन् । विश्व बाल दिवसका सिलसिलामा हाम्रो मिडियाले डा.आचार्यसँग कुराकानी गरेको छ । उनले अझै पनि बाल विवाह अन्त्य हुन नसक्नुको कारण पनि सुनाएकि छन् । विश्वभर…