Logo

पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई उनको दिल्लीस्थित निवासमा अन्तिम श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीले मनमोहन सिंहको निधनमा परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाह र केन्द्रीय स्वास्थ्य मन्त्री तथा बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिए । पूर्वप्रधानमन्त्री निवासमा केसी वेणुगोपाललगायत कांग्रेसका नेताहरु…