काठमाडौं । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी थालेको छ । ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गर्दै कोशी सरकारले १० करोड रुपैंयाँ बजेट विनियोजन गरेर तयारी गरिरहेको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यहरु रहेको कोशीका पहाडी जिल्लामा विश्वकै दुर्लभ प्राणी रेडपाण्डा पनि पाइन्छ । पर्यटन वर्ष र रेडपाण्डा…