Logo

दुर्लभ माइला समुहद्वारा तीज विशेष कार्यक्रमको आयोजना

काठमाडौ। माहानटार दुर्लभ माईला समुहद्वारा काठमाडौ गोठाटारमा तीज विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको छ। कागेश्वरी ९ गोठाटार बस्ने दाहाल माइला समुहले यो कार्यक्रम आयोजना गरेको हो। करिब सत्र जना माइलाहरुको समुहले आफ्‌ना छोरीचेली, भाञ्जाभाञ्जी, दाजुभाइ लगायतलाई तीजको अवसर पारेर कार्यक्रम आयोजना गरेको आयोजकले बताए । नयाँ पुस्ताहरूले एक वा दुई मात्र सन्तान जन्माउने भएकाले माइलो…