काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । विहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलमा छन् । दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड…