काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले पीडितहरु जिम्मेवार हुने र सरकार चाँही गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बाहानाबाजि मात्रै गर्ने काम गरिहेको भन्दै मानव अधिकार आयोगले पनि ठूलो सेटिङको कसरत ग¥यो भन्ने हल्लालाई असत्य सावित गर्दिन आग्रह गरिन् ।…