Logo

जब दरबारमा पाण्डेको प्रभाव देखेर तत्कालिन प्रधानमन्त्री देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

काठमाडौं । ‘मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को आज लोकार्पण हुँदै छ । ‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालिन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याउँदै छन् । उक्त पुस्तकको शनिबार दिउँसो…