Logo

 ओझेलमा तातोपानी गुफा

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचार प्रसार र स्थानीय तहको नजरमा नपर्दा ओझेलमा परेको छ । यो क्षेत्र पर्यटनको आकर्षक केन्द्र भएपनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो । नेपालमा पर्याप्त पर्यटकीय क्षेत्र भए पनि मुगु जिल्लामा नेपालका ठूलो ताल रारा सँगै विश्वको चार धाम मध्यको एका धाम अथार्त सती…