Logo

रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा

इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँडाकाँडामा पदयात्रा गर्ने रहर भएपनि साइत जुरेको थिएन । उनी भन्छन्–‘मेरो रहर नेपालको सन्दकपुर गाउँपालिकाले…