Logo

आन्तरिक रोजगारी सिर्जन गर्न सक्नुपर्छ, विदेश जानेलाई रोक्न सकिन्न : घिमिरे

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ आउने फागुन २६ र २७ मा गर्दैछ । मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले चार वटा मुख्य उद्देश्य राखेर श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । उनले उत्पादन र उद्यमशिलताको विस्तारसहित दिगो र भरपर्दो रोजगारीको अवस्था सृजना गर्ने…