काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनकी छोरी झरना पुनलाई निशुल्क एमविविएस भर्नाको वातावरण मिलाइदिन चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेको छ । केएमसीले शैक्षिक सत्र २०८० को आयोगको एकिकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तिर्ण गरेकी पुनलाई एमविविएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गरिदिन आग्रह गरेको हो…