Logo

काठमाडौंमा भेदभाव र छुवाछुतबिनाको अर्को विश्वबारे बहस

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ काठमाडौंमा जारी १६ औँ विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका क्रममा नेपालसहित दक्षिण एसियाका दलित समुदायका अगुवा र अधिकारकर्मीहरूले सबै प्रकारका भेदभाव र छुवाछुतबिनाको अर्को विश्वको पक्षमा बहस गरेका छन् । उनीहरूले जात र रंगका आधारमा नेपाल, भारत र दक्षिण एसियामा मात्रै नभएर विश्वभरि नै कुनै…