काठमाडौं । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत संभार गरेको जनाएको छ । प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका हुन् । शनिबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा…