Logo

चिनियाँ नयाँ वर्ष र वसन्त चाड नेपालमा धुमधाम

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको उपलक्ष्यमा नेपालमा सामान्य कार्यक्रम गर्ने पुरानै प्रचलन हो । तर यसपाली चिनियाँ सरकारले नयाँ बर्षको अवसरमा बृहत कार्यक्रमको शुरुवाता गरेको छ । यसै अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना पनि गरिँदैछ । वुधवार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ । साँझ ५ बजे चिनियाँ दीप…