काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल गुणस्तरीय पोशाक उत्पादन र निर्यात दुवैको लागि सक्षम रहेको बताएका छन् । उनले भुगोलका कारणले भन्दा पनि नेपाल रानीतिक कारणले गर्दा विपन्न भएको टिप्पणी गरे । बिहीबार ललितपुरमा ‘सोर्सिङ एट म्याजिक’ व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले स्वदेशी उत्पादनलाई सरकारले प्रबद्र्धन गर्नुपर्नेमा…