Logo

पुरस्कार प्रावधानविरुद्धको आन्दोलनमा नेताहरुको साथ

काठमाडौं । आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार कानुनको ४५ प्रतिशत पुरस्कार खारेज गरिनुपर्ने माग राख्दै गत भदौ ३० गतेदेखि जारी राखेको आन्दोलनमा विभिन्न दलका नेताहरुले समर्थन जनाएका छन् । पहिलो चरणको आन्दोलनअन्तर्गत सरोकारवाला निकायलाई ज्ञापनपत्र, ध्यानाकार्षणपत्र बुझाएको आजपाले दोस्रो चरणको कार्यक्रममा भन्सार विभाग घेराउ गरेको थियो । त्यस्तै आजपाको आम सम्पर्क मञ्चले तेस्रो…