सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने शारीरिक रुपमा अशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र स्वादिलो नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ । इन्द्र साह…