Logo

माओवादीको विधान सम्मेलन आजदेखि

काठमाडाैं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएकाे छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र…