सुर्खेत। राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको छ । बिहान ९ बजे सुरु भएको मतदान अवधी ३ बजेसम्म कर्णालीका सात जना मतदाताले मतदान नगरेका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए । कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत…