Logo

कांग्रेस महासमितिमा उठ्यो मिडियाका मुद्दा

ललितपुर । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु उठाएका छन् । महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारी प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए । उनले भने ‘पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको…