Logo

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ । रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन् । टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ । उक्त नेताका…