Logo

कम्युनिस्ट केन्द्र गठनका लागि विप्लव नेकपाले वार्ता टोली गठन

काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा टोली गठन गरिएको केन्द्रीय सदस्य नारायण सीले जानकारी दिए। उनका अनुसार टोलीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत कम्युनिस्ट धारका दलहरूसँग वार्ता र आवश्यक रणनीति तयार…