Logo

हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् । शुत्रबार पोखराको पुरानो टुँडिखेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले आयोजना गरेको तेस्रो ऐतिहासिक टुँडिखेल तिज महोत्सवको उद्घाटन गर्दै उनले कुशाषन, सामाजिक विभेदहरुको अन्त्य गरेर सुशाषन कायम गर्ने नयाँ अभियानमा रहेको बताएका हुन्…