काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले संसद् खोल्नको लागि सत्तापक्षसँग गरेको सहमति लुटतन्त्रको रक्षाका लागि भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दलले गणतन्त्रको रक्षाकोलागि सहमति भएको भनेर पछाडि हटेको भन्दै तर होइन लुटतन्त्रको रक्षाको लागि सहमति भएको आरोप लगाएका…