Logo

आफैंलाई चिनौंः सुख र दुःख आफ्नै हातमा छ

हामी प्रत्येक क्षण राम्रो या नराम्रो अनुभव गरिरहेका हुन्छौं । पलपल भोगिरहेका छौं । या त यो क्षणमा दुःखको अनुभव गरेका हुन्छौं या त यो क्षणमा सुखको अनुभव गरेका हुन्छौं । र, दुईटै अनुभव गर्ने छुट हामीलाई छ । जे अनुभव गरे पनि हुन्छ । कसैले जबर्जस्ती गरेकै छैन । न त कसैले सुख भोग…