Logo

‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनको स्वरुप नै बदल्नेछ : संयोजक गिरी

काठमाडौं । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुका उपाध्यक्ष एवम ‘विद्यार्थी महोत्सव २०८१’ का संयोजक धर्म गिरीले विद्यार्थी आन्दोलनको भावी कार्यदिशा र मोडालिटी नै परिवर्तन गर्नेगरी विद्यार्थी महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । आगामी राजनीतिक एजेण्डा, मुलुकको समृद्धी र नेपालमा उत्पादित दक्ष जनशक्ति विश्व बजारमा बिक्ने खालको शिक्षा प्रणाली बनाउन दबाब दिने उद्देश्य अनुसार अखिल…