रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमती नदी (नुनथर)मा जल भर्ने क्रममा डुबेर बेपत्ता भारतीय बालकको शव फेला परेको छ । बोलबमका लागि जल भर्ने क्रममा शुक्रबार साँझ नदिमा डुबेर बेपत्ता भएको बालकको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजी गर्ने क्रममा शव…