Logo

जनकपुरधाममा पेस्तोलसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडानम्बर–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय…