Logo

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण

जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६०० वटा विभिन्न प्रकारका विरुवा रोपेको हो । पर्यावरण संरक्षण र मेला, सभा, बैठकको बेला रुखमुनी विश्राम गर्न आउनेहरुलाई मध्यनजर गर्दै तिरहुतिया गाछीमा पिपल, बर, आँप, जामुन र पाखरको विरुवा रोपिएको मेयर साहले बताए । उनले…