Logo

नागरिकता सम्बन्धी विधेयक अघि बढाइने

काठमाडौं ।  बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ । आज सुशासन समितिको ७५ औँ बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरेको हो ।  उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मेका सन्तानहरु…