काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगा स्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ। इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको पाँचौँ तथा छैटौँ किस्ता भुक्तानी स्वीकृत गरिदिने बहानामा सेवाग्राहीसँग क्रमशः २०८१ साल फागुन ८ गते रु. १,००,००० र २०८२…