Logo

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, लाखौं बाथरोगीको सफल उपचार

काठमाडौं । करिब पाँच लाख बाथरोगी बिरामीलाई सेवा पुर्याइसकेको रातोपुल, काठमाडौंस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीबार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको…