Logo

पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मी निलम्बनमा परेका छन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो। बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट सिफारिस भएका…