हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्दै दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन…