Logo

चार वर्षअघि नै बन्नुपर्ने स्वास्थ्य चौकी अझै अलपत्र, श्रमिकले पाएनन् ज्याला

रामेछाप । चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीस्थित स्वास्थ्य चौकीको भवन निर्माणकार्य अझै अधुरो छ। निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र मात्र परेको छैन, कामदारहरूले पाँच वर्षदेखि आफ्नो पारिश्रमिकसमेत पाएका छैनन्। ‘स्काइ विवश निर्माण’ नामक कम्पनीले ठेक्का लिएको सो भवन निर्माणमा खटिएका स्थानीयले १४ लाखभन्दा बढी…