Logo

मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित



काठमाडौं । राष्ट्रिय सभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आजको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव परेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ३९ बजे