काठमाडौं । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय बीरबहादुर बमजन रहेका छन्। उनीहरुको साथबाट मेड इन यूएएस लेखेको पेस्तोल एउटा, २ थान म्यागजिन र ४ राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप…