काठमाडौं । पोखरामा डेरा गरी बस्ने सुनिता शर्मा (नाम परिवर्तन) अहिले १९ वर्षको हुनुभयो। एकै उमेरको श्रीमानसँग प्रेम विवाह गर्नुभएकी सुनिता अहिले गर्भवती हुनुहुन्छ। कलिलो उमेर त्यसैमाथि घरपरिवारबाट टाढा र बेरोजगारको अवस्था रहदा उहाँको गर्भ बस्यो। उहाँलाई आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अन्यौल छ। सुनिता जस्तै कास्कीमा यस वर्ष मात्र १ हजार ३…