काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । यसअघि दुई दिन स्थगित भएको बैठक आजबाट फेरि सुरु भएको हो । आजको बैठकले १५ सदस्यीय पदाधिकारी टुंगाउने भएको छ । बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । यस्तै, आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल…