काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्व बाजुरामा विरोध प्रदर्शन भएको छ । निर्वाचन आयोगले बिहीबार त्यहाँ निर्वाचनका क्रममा धाँधली भएको भन्दै पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगले निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई कारबाहीको शिफारिस गर्दै पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयप्रति नेकपा एमाले र नेपाली…