Logo

मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बताइएको छ ।

आजको बैठकमा आगामी चुनावको रणनीति लगायतका विषयवस्तुमा छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ५१ बजे