Logo

सम्पर्कबिहीन तारा एयर: यी हुन सम्पर्कबिहीन जहाजका तीन सदस्य

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कबिहीन तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानमा तीन चालक दलका सदस्य रहेको खुलेको छ । जहाजका कर्मचारीमा पाइलट प्रभाकर घिमिरे, एयर होस्टेज किस्मी थापा र अर्का कर्मचारी उत्सव पोखरेल रहेको खुलेको छ । जहाजको खोजी भइरहेको छ । जहान मुस्ताङको आकाशमा पुगेपछि हराइएको बताइएको छ । जहान लेते…